बालिका बलात्कार गरी हत्या गर्ने सार्वजनिक

धनुषामा ११ वर्षीया बालिकालाई बलात्कार पश्चात हत्या गरी जलाउनेलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । गत फागुन २ गते विहान धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३ बस्ने देवनारायण रसाइलीका ११ वर्षकी छोरी रेशमा भन्ने दुतिया रसाइलीको बलात्कार पश्चात हत्या गरी शव जलाएको अवस्थामा घरनजिकै उँखु खेतमा फेला परेको थियो । बालिकालाई हत्या गरी शव … Continue reading बालिका बलात्कार गरी हत्या गर्ने सार्वजनिक